चीनले फ्रन्टलाईनमा काम गर्नेहरुलाई मात्र कोरोना बिरूद्धको खोप लगाउने ।

3 years ago

चीनले फ्रन्टलाईनमा काम गर्नेहरुलाई मात्र कोरोना बिरूद्धको खोप लगाउने ।

चीनले फ्रन्टलाईनमा काम गर्नेहरुलाई मात्र कोरोना बिरूद्धको खोप लगाउने निर्णय गरिएको छ । चीनमा कोरोना भाइरस हटिसके पनि   फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी तथा उच्च जोखिममा भएको नागरिकहरुलाई मात्र प्राथमिकता दिने भएको छ।

अध्यक्ष गाओ फुले अनुसार वुहानमा कोरोनाको पहिलो लहर सुरु भएदेखि चीनले धेरैपटक संक्रमणका लहरहरुको सफलतापूर्वक सामना गरिएको छ । कोरोना बिरूद्धको खोप यस चरणमा चीनले सम्पूर्ण जनसंख्यालाई खोप दिनु आवश्यक नपर्ने जनकारी दिएको छ ।