Services of Dharma Television:

Since 2009, Dharma television had been serving as an online TV, under the name of Mahabodhi Television. Nearly 11 years later, From 2020, Dharma television is going with Satellite TV, cable TV, IPTV, SMTV etc. for the promotion of Buddhism, philosophy, Buddhist practices and hundreds of Buddhist subjects through broadcasting in Nepal and around the world.

Apart from the religious topics, this Dharma television will also broadcast various national and international news, social awareness programs, events and other programs including birthdays, anniversaries, thanksgiving memorandum, congratulatory memo, greetings, condolence messages and many other messages.

We also broadcast live programs based on Buddhist heritage, pilgrimage, various events and programs with our latest technology.

Interested organizations, company and individuals can contact us for following services.

Dharma Television offers the following services:

  1. Live event broadcast
  2. Live program broadcast
  3. Advertisements
  4. Greetings message
  5. Birthday, wedding, thanksgiving message
  6. Message of condolence
  7. Various Documentary Designing based on Documentation and transmission of Buddhist archeological, religious significance, Buddhist heritage and biography
  8. Media partnership
  9. Official Media partnership
  10. Program partnership and planning services
  11. News and report coverage
  12. Group sponsorship or individual sponsorship etc
  13. specially promoting dharma activities of prominent masters around the globe

Please contact us at the following contacts and addressfor the services you need.

धर्म टेलिभिजनको सेवाहरुः

इस्वी संवत २००९ देखि तत्कालिन महाबोधि टेलिभिजनको नामले यस धर्म टेलिभिजनले अनलाईन टिभिको रुपमा बौद्ध टेलिभिजनको सेवा प्रदान गर्दै आएको थियो । करिब १० वर्ष पछि आज धर्म टेलिभिजन केवल टि.भि., आइ पी टि.भि., एस एम टि.भि आदिको रुपमा नेपाल र विश्व भरि बौद्ध धर्म, दर्शन, कला, संस्कृति, परम्परा, ध्यान, साधना, उपासना, ज्योतिष, वास्तु, भाषा र साहित्य आदि ।

सयौं बौद्ध विषयहरु लिएर प्रसारण गरि सकेका छन् । यस धर्म टेलिभिजनले धार्मिक विषय बाहेक विविध घटना एवं अन्य कार्यक्रमहरु पनि पस्कने छन्, जसमा जन्मदिन, वार्षिकोत्सव, धन्यवाद ज्ञापन, वधाई ज्ञापन, शुभकामना सन्देश, सहानुभूति सन्देश आदि थुप्रै सन्देश आदि प्रसारण गरि व्यापक सेवा गर्नेछन् । बौद्ध सम्पदा, तिर्थ स्थल र विभिन्न कार्यक्रम, घटना तथा समारोह प्रत्यक्ष प्रसारण सेवा गर्ने भएकोले कुनै पनि सेवाको निम्ति हामीलाई सम्पर्क गर्नु सक्नु हुनेछ ।

धर्म टेलिभिजनले निम्न सेवाहरु प्रदान गर्दछः

१. उत्कृष्ट धर्मगुरुहरुको सेवा उन्नति विशेष योजना सेवा
२. बौद्ध तिर्थस्थलहरुको वृत्तचित्र निर्माण सेवा
३. बौद्ध स्कुल, कलेज र विश्वि विद्यालयको बारे प्रचार-प्रसार सेवा
४. बौद्ध मठ, गुम्बा, स्तुपा र ध्यानालयहरुको निर्माणको लागि सहयोग हेतु विशेष वृत्तचित्र निर्माण सेवा
५. दोमङ, बुम, काग्यूर र पुजापाठ कार्यक्रम प्रत्यक्ष प्रसारण सेवा
६. घटना प्रत्यक्ष प्रसारण सेवा
७. कार्यक्रम प्रत्यक्ष प्रसारण सेवा
८. डकुमेन्टरी डिजाइनिङ आर्ट बौद्ध धर्म सम्बन्धि पुरातात्विक, धार्मिक महत्व र बौद्ध सम्पदाको प्रसारण सेवा
९. मिडिया साझेदारी
१०. आधिकारिक मिडिया साझेदारी सेवा
११. कार्यक्रम साझेदारी तथा आयोजना सेवा
१२. समाचार र रिर्पोट कभरेज सेवा
१३. सामूहिक प्रायोजन वा व्यक्तिगत प्रायोजन सेवा आदि
१४. विज्ञापन
१५. शुभकामना सन्देश
१६. सहानुभूति सन्देश
१७. जन्मदिन, विवाह, धन्यवाद ज्ञापन सन्देश

इच्छुक महानुभाव, समाजसेवी, धर्म गुरु, व्यवसायी तथा उपासक–उपासिकाहरुले हामीलाई हाम्रो सम्पर्क/ठेगानामा सम्पर्क गर्नु भई आफुलाई आवश्यक परेको सेवा लिन सक्नुहुनेछ ।