Sponsor Dharma TV programs

Dharma Television is established with the pure objective of benefiting all sentient beings including human beings with its international broadcasting standard quality.

Recently, this television has created clear and convincing themes in major Nepali and English languages to broadcast smoothly and effectively about Buddhism, philosophy, meditation, yoga, world Buddhist heritage, Buddhist culture, rituals and the art of living in Nepali, Enalish languages.

This television is purely based on religious purpose andwelfare of all sentient beings so please conform that this isnot for any commercial purpose.

Staffs, renal offices expenditure including broadcasting cost of Dharma Television is managed from sponsors of our TV programs. So interested one can sponsor these television programs personally or as a social, organizational or commercial purposes.

By completing the form below and choosing the program you like, you can sponsor the events and programs on Dharma TV.

 

 

 

कार्यक्रम प्रायोजन गर्नुहोस् ।

धर्म टेलिभिजन मानव लगायत सम्पूर्ण पशु–प्राणीको कल्याण गर्ने विशुद्ध उद्देश्यले स्थापित गरिएको बुद्ध धर्मसंग सम्बन्धित टेलिभिजन हो । हालै यस टेलिभिजनले प्रमुख नेपाली तथा अंग्रेजी भाषामा बुद्ध धर्म, दर्शन, ध्यान, योग, कला, साधना,न्याय, विनय, स्वास्थ्य, शिक्षा, ज्योतिष विज्ञान, विश्व बौद्ध सम्पदा, बौद्ध संस्कृति, परमपरा तथा जीवन जिउने कला आदि सयौं विषयको सरल र आकर्षक रुपमा कार्यक्रम प्रसारण गर्न आरम्भ गरेको ।

यो टेलिभिजन कुनै व्यवसायिक प्रयोजनको लागि लक्षित नभई प्राणी कल्याण गर्ने विशुद्ध धार्मिक प्रायोजनको लागि हो । टेलिभिजन संचालन गर्दा लागिने खर्चहरु यस टेलिभिजन कार्यक्रमको प्रायोजकहरुबाट संकलन गरिने छ, त्यसार्थ यस टेलिभिजनको कार्यक्रमलाई यहाँहरुले व्यक्तिगत रुपमा वा पारिवारिक, सामाजिक तथा संस्थागत रुपमा प्रायोजन गर्न सक्नु हुनेछ ।

 

धर्म टिभिको प्रोग्रामको स्पोन्सर बन्नु भई थुप्रै लाभहरु लिनुहोस् । 

  1. प्रोग्राम स्पोन्सर ( प्रायोजक ) लाई धर्म टेलिभिजनले BTMC को साथमा थुप्रै सेवाहरु प्रदान गर्ने छ।
  2. आवश्यकता अनुसार आयू, स्वास्थ्य आदि प्रायः सबै पुजा व्यक्तिगत नाममा, परिवारको नाममा वा संस्थाका नाममा आयोजना गरि कार्यक्रम प्रायोजन गरिएको अवधि भरि प्रसारण गरिने छ।
  3. मृतकको नाममा मणि मोन्लमहरु गर्नु चाहेमा दुइ मिनेट सम्मको मृतकको छोटो Biography भिडियो समेत बनाएर मणि मोन्लम संगै प्रसारण गरिने छ।
  4. प्रायोजकको व्यक्तिगत ‍वा संस्थागत छोटो सन्देश वा व्यवसायिक एडभरटाइजमन्ट कार्यक्रमको दौरानमा ३ पटक र प्रत्येक दिन ४ पटक प्रसारण गरिने छ।
  5. हाल्फ गोल्ड प्लेटेट १२ ईन्ची ईष्ट देवहरुको आवश्यकता वा माग अनुसार मूर्ती उपहार प्रदान गरिने छ।
  6. गुरु द्वारा अधिष्ठित बोधिचित्तको माला प्रदान  गरिने छ।

विशेष साधुवाद पत्र आशीर्वाद सहित धर्म टेलिभिजनको संस्थापक गुरुको कर- कमलबाट प्रदान गरिने छ।

 

कार्यक्रम स्पोन्सर गर्न लाग्ने शुल्कः

१ महिना कार्यक्रम स्पोन्सर गर्न रु. ५१,१००।–

३ महिना कार्यक्रम स्पोन्सर गर्न प्रति महिना रु. ४०,१००।– का दरले रु.   १,२०,३००।–

६ महिना कार्यक्रम स्पोन्सर गर्न प्रति महिना रु. ३५,१००।– का दरले रु. २,१०,६००।–

१ वर्ष कार्यक्रम स्पोन्सर गर्न प्रति महिना रु. २५,१००।– का दरले रु. ३,०१,२००।–

 

धर्म टिभिको प्रोग्रामको को–स्पोन्सर बन्नु भई थुप्रै लाभहरु लिनुहोस् ।

प्रोग्राम Co-Sponsor ( सह-प्रायोजक ) ले निम्न सेवा तथा उपहारहरु प्राप्त गर्ने छन्।

  1. सह-प्रायोजकले चाहनु भए अनुसार आयू, सु-स्वास्थ्य, धन, सुख, शान्तिको पुजा आयोजना गरि व्यक्तिगत र संस्थागत नाममा कार्यक्रमको सह-प्रायोजन गरेका अवधि भरि प्रसारण गरिने छ।
  2. मृतकको नाममा सह-प्रायोजन गरेमा मृतकको छोटो Biography समेत बनाएर कार्यक्रम प्रसारण हुने  र प्रत्येक दिन मणि मोन्लमहरु सहित प्रसारण गरिने छ।
  3. सह-प्रायोजकको व्यक्तिगत, संस्थागत छोटो सन्देश वा व्यवसायिक सन्देश कार्यक्रमको अघि-पछि र ब्रेकमा ३ पटक प्रसारण गरिने छ।
  4. साधना गरिएको धन-सम्पत्तिहरुको सह तान्ने सह-कलश उपहार प्रदान गरिने छ।
  5. गुरुद्वारा अधिष्ठान गर्नु भएको बोधि चित्तको माला उपहार प्रदान गरिने छ।
  6. साधुवाद पत्र आशीर्वाद सहित प्रदान गरिने छ।

 

कार्यक्रम सपोर्ट गर्न लाग्ने शुल्कः

१ महिनाका कार्यक्रम सह-प्रायोजन गर्न रु. २५,१००।–

३ महिना कार्यक्रम सह-प्रायोजन  गर्न प्रति महिना रु. २०,१००।– का दरले रु. ६०,३००।–

६ महिना कार्यक्रम सह-प्रायोजन  गर्न प्रति महिना रु. १५,१००।– का दरले रु. ९०,६००।–

१ वर्ष कार्यक्रम सह-प्रायोजन  गर्न प्रति महिना रु. १०,१००।– का दरले रु. १,२१,२००।–

 

धर्म टिभिको प्रोग्रमको सपोर्टर बन्नु भई थुप्रै लाभहरु लिनु होस्।। 

आयु, स्वास्थ, शिक्षा, दशा-ग्रह शान्ति,व्यवसाय वृद्धि आफूले चाहेका सबै पुजा महिनौ सम्म परिवार वा संस्थाको नाममा गराई टिभिमा प्रसारण गराउनु होस वा आफ्नो पितृ वा मृतकहरुको नाममा मृतकको नाम, फोटो, ठेगाना, जन्म र मृत्युको मिति राख्नु भई मणि मोन्लम वा देमोन मोन्लम गराउनु भई महिनौ सम्म प्रसारण गराउनु होस । यसको साथै धर्म गुरु द्वारा राब्ने गर्नु भएको बोधि चित्तको माला, सम्मान पत्र र गुरुबाट अर्शिवाद पनि प्राप्त गर्नु होस् ।

 

कार्यक्रम सपोर्ट गर्न लाग्ने शुल्कः

१ महिना कार्यक्रम सपोर्ट गर्न रु. १०,१००

३ महिना कार्यक्रम सपोर्ट गर्न प्रति महिना रु. ९,१०० को दरले २७,३००/-

६ महिना कार्यक्रम सपोर्ट गर्न प्रति महिना रु. ७,१०० को दरले ४२,६००/-

१ वर्ष कार्यक्रम सपोर्ट गर्न प्रति महिना रु. ५१०० को दरले ६१,२०० लाग्ने छ ।

  

विस्तृत जानकारीको लागि सम्पर्कः 9840413934, 9849118562

Email: sponsor@dharmatelevision.tv

Website: www.dharmatelevision.tv

Mobile App: Dharma TV

कार्यक्रम प्रायोजन गर्नको निम्ति हाम्रो मोबाईल एपबाट फारम भर्नु भई आफूले इच्छा गर्नु भएको कार्यक्रम चयन गर्नु भएर प्रायोजन गर्नु सक्नु हुनेछ ।