We welcome all Dharma Masters, practitioners, devotees, peace lovers and general followers of Buddhism to Dharma Television Social Media.

We currently have created our Dharma Television profile on various social media platforms such as Twitter, Instagram, Facebook and more are to come, in order to reach out to all those around the world with a sincere interest in Buddhist philosophy. We warmly invite you to subscribe to all our social networks for the protection, promotion and establishment of Buddha Dharma in the world today.

Please also subscribe to our Dharma Television YouTube channel by clicking the bell icon. By doing so, you will be able to receive notifications to a variety of our events such as live broadcast of talks by various Venerable Dharma Masters throughout the world as well as other broadcast events such as pujas, practices and a variety of educational programs.

By joining our Dharma Television Facebook Group you will be able to interact directly with various revered Dharma masters online and get the right answers to your dharma queries and received authentic teachings and wisdom from such excellent Dharma masters. We also have a Dharma Television Facebook Page where various dharma announcements will be made so please click “like” on our page to receive up to date information about all our dharma activities.

Thank you for liking, subscribing and following Dharma Television Social Media Networks today!

सम्पुर्ण धर्म गुरु, आस्थावान उपासक उपासिका तथा महानुभावहरुलाई धर्म टेलिभिजनको सामाजिक सञ्जालमा स्वागत छ ।

यहाँहरु सबैलाई धर्म टेलिभिजनको युट्युब च्यानल सब्सक्राइब गर्नु भई घन्टी चिन्हमा थिचिदिनुहुन आग्रह गर्दछौं । यस्तो गर्नाले संसार भरिकै श्रद्धेय धर्म गुरुगणहरुको प्रवचन, बौद्ध गतिविधि, पूजापाठ र शिक्षामूलक कार्यक्रमहरुको प्रत्यक्ष प्रसारण वा अन्य कार्यक्रम मार्फत हजुरहरुलाई विविध सेवा प्रदान गर्न सक्ने छौ ।

यहाँहरुले धर्म टेलिभिजनको फेसबुक समुह धर्म टेलिभिजन मेम्बर ग्रुप मा सदस्यता लिनु भई श्रद्धेय धर्म गुरुहरुसंग प्रत्यक्ष अनलाइनमा वार्ता गर्न सक्नुहुनेछ साथै आफ्नो जिज्ञासा र प्रश्नहरु हाम्रा उत्कृष्ट धर्म गुरुहरुसंग प्रत्यक्ष वा परोक्ष रुपमा राख्नुभई सहि उत्तर वा ज्ञान प्राप्त गर्न सक्नुहुनेछ ।

बौद्ध धर्म अन्तर्गत विभिन्न गतिविधिहरु प्रति रुचि राख्ने धेरै भन्दा धेरै पाठक, शुभ चिन्तक, उपासक-उपासिका तथा धर्म गुरुहरु माझ पुग्नको लागि हामीले टेलिभिजनको फेसबुक पेज ‘धर्म टेलिभिजन’ को पनि सिर्जना गरेका छौं । कृपया निरन्तर जानकारी र सुचना प्राप्तिको लागि ‘धर्म टेलिभिजन’ पेज लाइक गर्न हुन हार्दिक अनुरोध गर्दछौं ।

विश्व भरि छरिएर रहेका बौद्ध धर्म दर्शनमा आस्था एंव अभिरुचि भएका सबै महानुभावहरुसंग पुग्नका निम्ति हामीले विभिन्न सामाजिक मिडिया ‘ट्विटर, इनस्टा ग्राम र अन्य’ मा प्रोफाइलको सिर्जना गरेका छौं । कृपया बौद्ध धर्म र दर्शनको विश्वव्यापी रुपमा संरक्षण, संवर्द्धन र स्थापना गर्नका लागि हामीसंग सामेल हुन हाम्रो सबै सामाजिक सञ्जालमा सदस्य लिनु हुन हार्दिक आग्रह गर्दछौं ।