We would be honored to have your feedback based upon our television services and mobile app.

Respected dharma masters, practitioners and dear well-wishers!

  1. How do you find our broadcasting services, varieties of religious programs, news, events, talk shows and other programs of Dharma television?
  2. What benefits do our religious programs havefor youand your family? Which of our television shows do you like the best? Or which program do you find useful?
  3. You are warmly requested to suggest and advise us about our television services and also please submit your feedback through the form below.

सल्लाह एवं सुझाव दिनुहोस्ः

आदरणीय महानुभावहरु हाम्रो धर्म टेलिभिजनले प्रदान गर्दै आएका प्रसारण सेवा, हाम्रो विविध धार्मिक कार्यक्रम, समाचार एवं अन्य कार्यक्रमहरु यहाँलाई कस्तो लाग्छ ? हाम्रा धार्मिक कार्यक्रमहरुले हजुरको व्यक्तिगत वा पारिवारिक जीवनमा के कस्तो लाभ हुन गएको छ वा छैन ? हजुरलाई हाम्रो टेलिभिजन कार्यक्रम मध्ये कुन कार्यक्रम सबै भन्दा धेरै राम्रो लाग्यो ?वा कुन कार्यक्रम जीवन उपयोगी लाग्यो ?हामीलाई जानकारी गराउनु हुन साथै यहाँको प्रतिक्रिया सल्लाह–सुझावहरु हाम्रो मोबाईल ऐप तथा वेबसाईट मार्फत राख्नु हुन हार्दिक अनुरोध गर्दछौं ।