Send us sources like Audio, video, scripts, pictures related with Entertainment programs, news, Buddhist heritage, Buddhist education, Arts, knowledge and increment of information to make related special programs

To educate the youths aboutBuddhism and practices, Dharma Television isbringing‘Fun Time’,‘Young's thought’,‘Pranks’ and ‘ variousentertainment programs’with dharma content. And also Dharma Television is going to broadcast varieties offollowing programs‘WorldBuddhist Heritages’, Buddhist arts and architecture’, ‘Buddhist culture’, ‘Himalayan Buddhist Culture’, ‘Collective news’,‘Global Buddhist Events and Programs’, Dharma News, ‘Thanka’ etc.

Similarly, with purpose of helping in the construction of Monasteries, temples, Vihar, and to cure the needs of needy and poor people we have a program called "The Helping Hands"where we can gather helps from our generous donors and supporters. On the other hand, we have"The Delight Earth"reporting program about places related with peacefulplaces, gardens, natural beauty, cultural and religious heritages.

Therefore, if anyone has audio, video, pictures, any kinds of matching script, stories, jokes and sources related to above mentioned entertainment, infotainment, news, events and other programsthen the interested one can send us on the following contact and address we will make your contain as special programs.

Please use this link to upload files.

https://forms.gle/y34uuv3sPhRdTdTs5

मनोरञ्जनात्मक कार्यक्रम, समाचार, बौद्ध सम्पदा, बौद्ध शिक्षा, कला एवं ज्ञान वर्द्धक सुचना बारे हजुरसंग भएका अडियो, भिडियो, लेख, फोटो आदि सामाग्री पठाउनुहोस् ।

युवा–युवतीहरुलाई भरमग्दुर मनोरञ्जन सहित धर्म बोध गराउन धर्म टेलिभिजनले ‘रमाइलो पल’ ‘युवाहरुको सोच’ ‘ठट्टा’ आदि मनोरञ्जनात्मक कार्यक्रम सिघ्र ल्याउने तयारी गर्दैछन भने, नेपाल र संसार भरिकै बौद्ध तिर्थ स्थल, सम्पदा, बौद्ध धर्म, कला, संस्कृति, बौद्ध गतिविधि आदि विविध गतिविधि एंव सुचना तथा समाचार मुलक कार्यक्रम अन्तर्गत ‘विश्व बौद्ध गतिविधि एवं कार्यक्रम’ ‘धर्म समाचार’ ‘विश्व बौद्ध सम्पदा’ ‘बौद्ध कला एवं वास्तु’ ‘बौद्ध थाङका र महत्व’ आदि कार्यक्रमहरु पनि प्रसारण गर्न आरम्भ गरि सकेका छन् ।

त्यस अनुरुप निर्माणधिन गुम्बा, मठ, विहार, स्तुपा निर्माण कार्यमा सबैबाट पुण्य आर्जन गर्ने सुअवसर प्राप्त होस र निर्माण समितिलाई पनि आर्थिक सहयोग प्राप्त गराउने उद्देश्य र गरिब–दुखि, असहाय तथा आवश्यक व्यक्तिलाई सहयोग जुटाउने हेतुले ‘सहयोगी हातहरु’ नामक कार्यक्रम पनि सिघ्र प्रसारण हुनेछन् साथै शान्ति, आनन्द तथा स्वच्छ हवा, अनुकुल वाताावरण प्राप्त गर्न सकिने आनन्द वाटिका, गार्डन, रमणीय स्थल, धार्मिक, साँस्कृतिक पर्यटकीय स्थलको संरक्षण, प्रवर्द्धन र विकास गर्न धर्म टेलिभिजनले ‘आनन्द भूमि’ नामक कार्यक्रम प्रसारण गर्न जमर्को गरेको छ ।

तसर्थ यदि तपाई आफ्नो अडियो, भिडियो वा लेखलाई माथि उल्लेख गरिएका सुचना, समाचार, रिर्पोट, ज्ञान वर्द्धक कार्यक्रम र हाँस्यास्पद कार्यक्रममा रुपान्तरण गर्न चाहनुहुन्छ भने यहाँहरु संग भएका अडियो, भिडियो, लेख, कथा, चुट्किला, कविता, धर्म गाथा, डाइलग आदि श्रोतहरु हामीलाई हाम्रो ई–मेल वा निम्न ठेगानामा पठाउन सक्नुहुनेछ ।

कृपया फाइलहरु अपलोड गर्न यो लिंक को उपयोग गर्नुहोस्।

https://forms.gle/y34uuv3sPhRdTdTs5