२२ दिने श्रीलङ्का तथा दक्षिण भारत बौद्ध तिर्थ एवं पर्यटकीय स्थल भ्रमण कार्यक्रम

 

यहि आउँदै गरेको समर सिजनमा श्रीलङ्का तथा दक्षिण भारतमा रहेका ऐतिहासिक तथा विश्व प्रसिद्ध भव्य बुद्ध गुफा, प्राचीन बौद्ध विश्व विद्यालय, बौद्ध मठ, गुम्बा, पवित्र तिर्थस्थलहरु  र लोकप्रिय शहर कोलम्बो, मुम्बईहरुको साथै  पर्यटकीय रमणीय स्थलहरु भ्रमण गर्नु भई जीवनलाई आन्नद, सुख र पूण्यमय बनाउनुहोस् ।

 

तिर्थ यात्राको मितिः श्रावण १२ देखि भदौ ६ गते २०८० (July 28- Augest 18 2023)

 

श्रीलङ्का स्थित तिर्थ एवं पर्यटकीय स्थलहरुः

बज्रपाणी (छ्याग्ना दोर्जेको तिर्थ स्थल–श्रीपाद, अनुुराधापूूरा, जयश्री महाबोधि बृक्ष, पोलोन्नारुवा–गाल विहार, थुुपाराम, सिगिरिया, दामबुुल्ला, क्याण्डी सिरि, निगाम्बो, क्याण्डी लेक, दालादा मालिगावा, रोयल बोटानिकल गार्डन, रोयल प्यालेस, क्यान्डी, कोलम्बो सहर यात्रा, गंगचामाया टेम्पल, कलनिया टेम्पल ।

 

दक्षिण भारत, -मध्य प्रदेश र उडिसा स्थित तिर्थ एवं पर्यटकीय स्थलहरुः

अजन्ता, एलोरा, मुम्बई, डुब्थोब ग्येचु, ल्होछ्योग पल्री, आम्रवती (पल डेपुङ), भुवनेश्वर, जिग्तेन गोन्पो, धाउलि शान्ति स्तुपा (कालिङ्ग युद्ध स्थल), रत्न गिरी, ललित गिरी, उदय गिरी, साँची तथा शहर भ्रमण ।

 

सुुविधाहरु:

  • फ्लाइट
  • लक्जरी एसी बस
  • स्ट्याण्डर्ट होटेल
  • टुुअरको डकुुमेन्ट्री भिडियो वितरण
  • टिभिमा लाइभ तथा १ वर्ष भित्र पटक पटक टिभिमा प्रसारण
  • फोटो वितरण 

 

कार्यक्रमहरुः

  • तिर्थयात्रा
  • विश्व प्रसिद्ध शहर र पर्यटकीय स्थल भ्रमण
  • पुजा, प्रवचन, ध्यान, लुङ
  • मृतकहरुको ङोवा

 

नोट: श्रीलङ्का यात्राको भिसा तथा टिकेटिङ प्रक्रिया सुुरु भएको छ । यात्रा भन्दा ४५ दिन अगाडी नै टिकट र भिसा लिई सक्नुु पर्ने छ ।

 

नियमहरु :

  • तिर्थ यात्रामा BTMC  द्वारा निर्देषित पहिरन लगाउनु पर्ने ।     
  • पञ्चशीलको पालना गर्नुपर्ने । 
  • धुम्रपान,मदिरा र मासु–मांशको सेवन निषेध ।  
  • बिरामी र वयोवृद्धालाई अगाडी सिटमा राखिने ।                
  • झै–झगडा र वाद–विवाद गर्न नपाईने ।  
  • संघको भावना राखि एक–आपसमा सहयोग, मैत्रीभाव र विशिष्ट व्यवहार गर्नु पर्ने । 

 

Contact US:

Organizer: Buddhist Teaching & Meditation Center

Media Partner: Dharma Television

 

  

 

| Main Office: Jorpati, Kathmandu, Nepal |                                                                                                | Branch Office: Boudha Circle, Kathmandu, Nepal |

 

Contact: Mobile, Whatsapp, Viber : +977-9840413934/ 9849118562

Email: btmcnepal@gmail.com

Website: www.dharmatelevision.tv