समाजवादीले सभामुखमा कांग्रेस उम्मेदवारलाई मत दिन

1 year ago

समाजवादीले सभामुखमा कांग्रेस उम्मेदवारलाई मत दिन

 

नेकपा (एकीकृत समाजवादी)ले सभामुखमा कांग्रेस उम्मेदवारलाई मत दिने निर्णय गरेको छ ।

पार्टी कार्यालय तीनकुनेमा बिहीबार बिहान बसेको सचिवालय बैठकले प्रतिनिधिसभा को सभामुख पदमा कांग्रेसका उम्मेदवारको पक्षमा मत दिने निर्णय गरेको अध्यक्ष माधव कुमार नेपालले जानकारी दिनुभयो ।

कांग्रेसबाट सभामुख पदमा उम्मेद्वारी दिनुभएकी इश्वरी न्यौपानेको समर्थकमा नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वाला रहनुभएको छ ।