१० औं पुष्पलाल स्मृती राष्ट्रिय र्‍यङ्किङ्ग ब्याडमिन्टन प्रतियोगितामा रत्नजितलाई हराउँदै प्रिन्स फाइनलमा

2 years ago

१० औं पुष्पलाल स्मृती राष्ट्रिय र्‍यङ्किङ्ग ब्याडमिन्टन प्रतियोगितामा रत्नजितलाई हराउँदै प्रिन्स फाइनलमा

१० औं पुष्पलाल स्मृती राष्ट्रिय र्‍यङ्किङ्ग ब्याडमिन्टन प्रतियोगितामा सिल्क ग्रुपका प्रिन्स दाहाल  फाइनलमा प्रवेश गरेका छन ।

एक नम्बरमा रहेका सेनाका रत्नजित तामाङ माथि २१-१४, १५-२१ र २१-१५ को जित निकाल्दै न्प्रिन्सले राष्ट्रिय वरीयतामा फाइनलमा प्रवेश गरेका हुन्। लगातार आठ पटकका विजेता रत्नलाई ‍ प्रिन्सको ‍ दोश्रो जित हो । ‍

यसअघि पनि प्रिन्सले चौतारामा भएको सर्वाधिक रासीको प्रतियोगितामा पनि पराजित गरेका थिए। अब उनले उपाधिका लागि एपिएफका दिपेश धामीसँग खेल्ने छन्