सिड्नी थन्डरविरूद्धको खेलमा नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने विकेटविहिन

2 years ago

सिड्नी थन्डरविरूद्धको खेलमा नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने विकेटविहिन

अष्ट्रेलियामा जारी बिग बास लिग बीबीएल मा सिड्नी थन्डरविरूद्धको खेलमा नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने विकेटविहिन भएका छन् ।

टस जितेर पहिले फिल्डिङ गरेको होबार्ट हरिकेन्सका लागि आफ्नो ४ ओभर बलिङमा सन्दीपले २८ रन खर्चिए पनि कुनै विकेट लिन सकेनन् । यसअघि सन्दीप पर्थविरुद्धको खेलमा पनि विकेटविहीन बने ‍सो खेलमा सन्दीपले २३ रन खर्चिए पनि ‍तीन खेलमा ‍४ विकेट लिएका थिए ।