विवाह बन्धनमा बाँधिए आदित्य नारायण र श्वेता अग्रवाल

2 years ago

विवाह बन्धनमा बाँधिए आदित्य नारायण र श्वेता अग्रवाल

गायक, होस्ट र एंकर आदित्य नारायण आज ९मंगलवार० विवाह बन्धनमा बाँधिदै छन् । उनले प्रेमीका श्वेता अग्रवालसँग विवाह गर्न लागेका हुन् । उनीहरु दुबैको विवाह मुम्बईको एक मन्दिरमा हुँदैछ ।

विवाहमा उनीहरुको परिवार मात्रै रहने बताइएको छ । उनीहरुको विवाहका केहि तस्वीरहरु पनि सामाजिक सञ्जालमा आईसकेका छन् ।