3 years ago
आदित्य चोपडाले बनाउन लागेको फिल्म वारमा एकैसाथ अभिनेता ऋतिक रोशन, सलमान खान र शाहरुख खानलाई देख्न सकिने भएको छ ।
उनी फिल्म वारको सीक्वेलमा ऋतिक रोशनकासाथै सलमान खान र शाहरुख खान पठानको रोलमा देखिने भएका छन् । साथै फिल्ममा कैटरीना कैफ र दीपिका पादूकोण पनि देखिने भएकी छन् । उनीहरु पनि एजेन्ट्सको भुमिकामा रहनेछन् ।