राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले चुनावमा धाँधली गरेका आरोपमा खारेज निर्वाचन सुरक्षा अधिकारी बर्खास्त

2 years ago

राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले चुनावमा धाँधली गरेका आरोपमा खारेज निर्वाचन सुरक्षा अधिकारी बर्खास्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी निर्वाचनको सुरक्षाको जिम्मेवारीमा रहेका साइबर सुरक्षा तथा पुर्बधार सुरक्षा एजेन्सीका द्रोरा निर्देशक क्रिस क्रेब्सलाई बर्खास्त गरेका छन्।

अमेरिकाका पदासीन राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले चुनावमा धाँधलीमा गरेको आरोप खारेज निर्वाचन सुरक्षा अधिकारीलाई बर्खास्त गरेको थियो । राष्ट्रपति ट्रम्पले अमेरिका निर्वाचनमा क्रिसले यस बर्षको अमेरिकामा इतिहासमै सुरक्षित गरिएको बयान दिएपछि बर्खास्त गरिएका छन् ।

राष्ट्रपति ट्रम्पले निर्वाचनको परिणाम स्वीकार नगरिरहेको अवस्थामा सुरक्षा प्रमुखले नै कुनै धोकाधडी नभएको बताएपछि उनलाई बर्खास्त गरेका छन् ।