युनाइटेड एफए कपको चौथो चरणमा लिभरपुल र म्यानचेष्टर भिड्र्दै

2 years ago

युनाइटेड एफए कपको चौथो चरणमा लिभरपुल र म्यानचेष्टर भिड्र्दै

एफए कप फुटबलको चौथो चरणम प्रिमियर लिगका दुई चर्चित क्लव लिभरपुल र म्यानचेष्टर  भिड्ने भएका छन् ।

फुटबल एसोसिएसनले सार्वजनिन गरेको ड्र अनुसार लिभरपुल र युनाइटेड चौथो चरणमै खेल्ने भएका हुन् । खेल युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुनेछ । युनाइटेड  एफए कप जित्नेमा आर्सनलपछि दोस्रो स्थानमा रहेको  छ ।

युनाइटेडले १२ पटक उपाधि जित्दा लिभरपुलले ८ पटक उपाधि जितेको छ। आर्सनलले चौथो चरणमा साउथह्याम्पटन र श्रेवसबरीबीचको विजेतासंग खेल्नेछ ।