युनाइटेडलाइ आर्सनलले १४ वर्षमा पहिलोपटक पराजित

2 years ago

युनाइटेडलाइ आर्सनलले १४ वर्षमा पहिलोपटक पराजित

युनाइटेडलाइ आर्सनलले  १४ वर्षमा पहिलोपटक पराजित गरेक हो । 

आइतबार राति भएको लिग अन्तरगतको खेलमा आर्सनलले घरेलु टिम म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको हो । जितपछि आर्सनल  सात खेल खेलेर १२ अंक जोड्दै नवौँ स्थानमा पुगेको भने युनाइटेड ७ अंकसहित १५ औँ स्थानमा छ ।

आर्सनलको तर्फबाट खेलेको ६९ औँ मिनेटमा पिएर-एमरिकले पेनाल्टीमार्फत गोल गरेका थियो ।