युएईमा विभिन्न कारणले ५ महिनामा ११० नेपालीको मृत्यु

2 years ago

युएईमा विभिन्न कारणले ५ महिनामा ११० नेपालीको मृत्यु

युएईमा विभिन्न कारणले ५ महिनाको अवधिमा  ११० नेपालीहरुको मृत्यु भएको छ । मार्च ११ यता युएईमा आत्महत्या, हत्या, कोरोनाका कारण ३६ जना  र अन्य विभिन्न कारण मृत्यु भएका छन ।

मृतकको शवलाई  ६९ जनालाई  युएईमै अन्त्येष्टि गरिएको छ भने २६ वटा शव  नेपालमा पठाइएको छ । ११ वटा शवको भने विस्तृत रिपोर्ट नआएको दूतावासले जनाएको छ ।