मुख्य प्रशिक्षक लुसियन फेवरेलाई बर्खास्त

2 years ago

मुख्य प्रशिक्षक लुसियन फेवरेलाई बर्खास्त

जर्मन क्लब बोरुसिया डर्टमण्डले मुख्य प्रशिक्षक लुसियन फेवरेलाई बर्खास्त गरेका छन् ।  घरेलु मैदानमा स्टटगार्टसँग ५-१ को लज्जास्पद हार व्यहोरेपछि क्लबले मुख्य प्रशिक्षकलाई बर्खास्त गरेको हो । जर्मन क्लबले आइतबार मुख्य प्रशिक्षकलाई बर्खास्त गरेको बताएको हो ।

अघिल्ला फेवरेका सहायक प्रशिक्षक इडिन टेरजिकले वाइडन ब्रेमेनविरुद्धको खेलमा डर्टमण्डको नेतृत्व गरिने भएका छन् । तालिकाको बुन्डेसलिगा क्लब छैटौं स्थानमा छ भने लिगका सुरुवाती ११ खेलबाट १९ अंक जोडे छ ।