बेलायतमा लकडाउनको घोषणा

2 years ago

बेलायतमा लकडाउनको घोषणा

बेलायतमा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि प्रधानमन्त्री बोरिस जोन्सनले देशभर फेरि लकडाउनको घोषणा गरेका छन् ।

बेलायतमा फेब्रुअरी महिनाको मध्यसम्म लकडाउन जारी रहने अनुमान गरिएको छ र लकडाउन घोषणासँगै मानिसहरुलाई घरमै रहन अपिल गरिएको बीबीसीले जनाएको छ । 

अत्यावश्यक काम नपरी घर बाहिर ननिस्किन पनि आग्रह  गरेका छन् । बेलायतले कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिसकेको छ ।