बेलायतमा नयाँ नीतिको घोषणा

2 years ago

बेलायतमा नयाँ नीतिको घोषणा

बेलायतमा अबको १० वर्षपछि इलेक्ट्रिक कारमात्रै चल्नेछन् । त्यहाँ २०३०बाट पेट्रोल डीजलबाट चल्ने कारलाई बिक्री वितरणमा पनि रोक लगाइने नीति बनाइएको छ ।

पर्यावरण संरक्षणलाई मध्यनजर गर्दैबेलायत सरकारले बुधवार १० सूत्रीय ग्रीन इण्डस्ट्रियल रिभ्याल्यूशन योजना लागू गर्ने घोषणा गरेको छ । १.१८ लाख रुपैयाँको यो योजनाबाट ढाई लाख नयाँ जागिर पैदा हुनेछन् । साथै देशमा २०५० सम्ममा कार्बन उत्सर्जनबाट मुक्त हुनेछ ।

यसबाट देशलाई ३।९ लाख ट्याक्स् नमिल्ने बताइएको छ । त्यसैले यो योजना प्रभावित बन्न सक्ने बताइएको छ ।