फ्रान्समा हेलिकोप्टर दुर्घटनामा खटेका तीन जना उद्धारकर्मी सहित पाँच जनाको मृत्यु

2 years ago

फ्रान्समा हेलिकोप्टर दुर्घटनामा खटेका तीन जना उद्धारकर्मी सहित पाँच जनाको मृत्यु

मंगलबार फ्रन्समा भएको  हेलिकोप्टर दुर्घटनामा परी तीन जना  उद्धारकर्मी सहित पाँच जनाको  मृत्यु भएको छ ।

फ्रान्सेली राष्ट्रपति म्याक्रोँकोले ट्वीटर मार्फत उक्त हेलिकप्टर एक निजी कम्पनी “शर्भिस एरियन फ्रान्सचाइज” को खोज र बचाव अभियान हवाई सेवाको संचालनका लागि उडेको थियो। ४० जना मानिसलाई उद्धार गर्ने क्रममा तिन वटा हेलिकप्टर पठाएको तर कुहिरोका कारण विमानहरु दुर्घटना भएको क्षेत्रमा पुग्न सकेको थिएन भने पाइलटलाई उद्धार कर्ताहरुले नै पैदल हिडेर उद्धार गरेका थिए ।