फ्रान्समा कट्टरवादविरुद्ध कानून

2 years ago

फ्रान्समा कट्टरवादविरुद्ध कानून

फ्रान्सको लोअर हाउस अर्थात् संसदको तल्लो सदनमा मंगलवार इस्लामिक कट्टरवादविरुद्ध एक प्रस्ताव ल्याइएको छ । यो बिला यदि कानून बनेमा फ्रान्समा मस्जिद र मदरसाहरुमा सरकारी निगरानी बढ्नेछ ।

साथै बहुविवाह र जबर्जस्ती विवाहमा पनि कानून लाग्नेछ । राष्ट्रपति इम्यानुएल म्याक्रोले जेन्डर इक्वेलिटी र सेक्युलरिज्म जस्ता फ्रान्सेली मूल्य मान्यताको रक्षा गर्नुपर्ने बताएका छन् ।