प्रिमियर लिग फुटबलमा आर्सनल र क्रिस्टल बराबरीमा

2 years ago

प्रिमियर लिग फुटबलमा आर्सनल र क्रिस्टल बराबरीमा

बिहीबार राति भएको प्रिमियर लिग फुटबलमा आर्सनल र क्रिस्टल प्यालेस बराबरीमा रोकिएका छन् ।

तीन हप्ताअघि रेलिगेशनको खतराबाट गुज्रिरहेको आर्सनलले सबै प्रतियोगितामा लगातार चार खेलमा जित हात पारेको  थियो । आर्सनल २४ अंक जोड्दै खेलको  ११औँ स्थानमा पुगेको हो  ।