नविन जीवन यात्रामा स्वेता

2 years ago

नविन जीवन यात्रामा स्वेता

नेपाली सिने जगतकी सुन्दरी नायिका स्वेता खड्काले ६ वर्षको एकल जिवन पछि मंसिर २२ गते पुन नयाँ जीवन सुरुवात गरेकी छिन । वि.सं. २०७१ सालमा नायक श्री कृष्ण श्रेष्ठ संग वैवाहिक जीवनमा बाँधिएकी स्वेता खड्का विवाह भएको एक महिना पछि विधवा भएकी थिईन ।

छ वर्षको दुख,पिडा,समस्याहरुलाई भुल्दै नायिका खड्काले धनगढीका विजेन्द्रसिंह राउत संग विवाह गरिकी हुन । उनको विवाह सिमित व्यक्ति र आफन्ताहरुका बीच गोकर्ण रिसोर्टमा सम्पन्न गरिएको थियो ।