न्यू केलेडोनियामा ७.७ रेक्टर स्केलको भूकम्प

2 years ago

न्यू केलेडोनियामा ७.७ रेक्टर स्केलको भूकम्प

न्यूजिल्याण्डको दक्षिणमा स्थित साउथ प्यासिफिकको न्यू केलेडोनिया आईल्याण्डमा बुधवार राती ७।७ रेक्टर स्केलको भूकम्प गएको छ । जसपछि अष्ट्रेलिया, न्यूजिल्याण्ड र फिजीमा अलर्ट जारी गरिएको छ ।

यी क्षेत्रमा तीन फीटसम्म समुन्द्री लहर उठेको छ । अहिलेसम्म कुनै नोक्शान नभएको बताइएको छ ।