नेपाल र कतार टी-२० सिरिज स्थगित

2 years ago

नेपाल र कतार टी-२० सिरिज स्थगित

 नेपाल क्रिकेट  संघ ९क्यान० ले नेपाल र कतारबीच हुने टी-२० सिरिज स्थगित भएको जनाएको छ।

नेपाल र कतारबीच हुने सिरिज कोभिड-१९ को संक्रमण बढिरहेकाले क्रिकेट सिरिजसँगै अन्य खेलकुदका कार्यक्रम स्थगित ‍गरिएको क्यानले जनाएको छ। सिरिज स्थगित भएसँगै नेपाली क्रिकेट टिमको बन्द प्रशिक्षण पनि स्थगित भएको छ।

यसअघि क्यानले सिरिज हुनुअघि वस्तुस्थितिको अध्ययन गर्दै निर्णय नगरेको भन्दै क्यानकै पदाधिकारीबाट असन्तुष्टि व्यक्त गरेको थियो। सिरिजका लागि नेपाली टिम आगामी ७ फेब्रुअरीमा कतार प्रस्थान गर्ने कार्यक्रम थियो।