दुई वर्षको ब्रेकपछि नयाँ फिल्म बनाउँदै शाहरुख खान

2 years ago

दुई वर्षको ब्रेकपछि नयाँ फिल्म बनाउँदै शाहरुख खान

दुई वर्षको ब्रेकपछि शाहरुख खानले नोभेम्बरबाट अपकमिङ फिल्म पठानको शूटिङ गर्दैछन् । यशराज फिल्म्सले यो फिल्मको अनाउन्समेण्ट शाहरुखको जन्मदिनको दिन गर्नेछ । जो २ नोभेम्बर रहेको छ ।

यस्तो भयो भने १५०० दिन पछि शाहरुखको पहिलो फिल्मको घोषणा हुनेछ । यो भन्दा पहिला २०१६ मा उनको फिल्म जीरोको घोषणा भएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार फिल्ममा जोन अब्राहम र दीपिका पादूकोण पनि रहनेछन् ।