ट्रम्पलाई राष्ट्रपतिबाट हटाउन तीव्र माग

2 years ago

ट्रम्पलाई राष्ट्रपतिबाट हटाउन तीव्र माग

अमेरिकी  राष्ट्रपति डोनल्ड ट्रम्पलाई  राष्ट्रपति पदबाट हटाउन काङ्ग्रेसको दुवै सदनका विपक्षीहरूले आग्रह गरेका छन्।

अमेरिकी संसद् भवनलाई ट्रम्पका समर्थकहरूले हिंसात्मक तवरले  कब्जा गरेपछि विपक्षीहरूले राष्ट्रपतिबाट हटाउन हटाउन माग गरेका हुन ।डेमोक्र्याटिक सिनेटर चक सुमरले ट्रम्पलाई तुरुन्तै हटाउनुपर्ने बताएका छन्। सभामुख न्यान्सी पेलोसीले  उनलाई नहटाए उनीमाथि महाअभियोग लगाउन सकिने बताएकी छन्।

ट्रम्पलाई राष्ट्रपतिबाट हटाउनका लागि रिपब्लिकनहरूको समर्थन आवश्यक हुन्छ।