जी-७ मिटिङमा सहभागी बनेनन् ट्रम्प

2 years ago

जी-७ मिटिङमा सहभागी बनेनन् ट्रम्प

राष्ट्रपतिको चुनाव हारेका राष्ट्रपति डोनाल्ड ट्रम्पले हालसम्म पनि पराजित बनेको स्विकारेका छैनन् । तर केहि संकेतले भने उनले पराजित भएको कुरा स्विकारेको प्रष्ट्याउँछ ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्रम्प र उनको टीम जूनमा रद्द भएको जी ७ समिटको लागि अहिलेसम्म केहि तयारी नगरेरै बसिरहेका छन् ।

तयारी र एजेण्डा त टाढैको कुरा उनीहरुको टीमले हालसम्म नयाँ तारिखको समेत घोषणा गरेको छैन । बाइडेनले अब सत्ता सम्हालेपछि यसमा एक्शन लिन सक्ने बताइएको छ।