जावेद अख्तरले गरे कंगनामाथि मानहानीको केस

2 years ago

जावेद अख्तरले गरे कंगनामाथि मानहानीको केस

बलिउड अभिनेत्री कंगना रनौतमाथि अर्को एउटा केस दर्ता भएको छ ।

यस पटक गीतकार जावेद अख्तरले उनीमाथि मानहानीको केस दर्ता गराएका हुन् ।भारतीय सञ्चारमाध्यमका अनुसार अख्तरले कंगनामाथि एक बयानमा आपत्तिजनाएका छन् । कंगनाले जावेद अख्तरले घर बोलाएर धम्की दिएको र रित्तिक रोशनसँग माफी माग्न लगाएको आरोप लगाएकी थिइन् ।