कुवेतमा रहेको नेपाली दूतावासले राहदानी नवीकरण, कागजात प्रमाणीकरण तथा कागजात जारी सम्बन्धी सेवा बन्द

2 years ago

कुवेतमा रहेको नेपाली दूतावासले राहदानी नवीकरण, कागजात प्रमाणीकरण तथा कागजात जारी सम्बन्धी सेवा बन्द

कुवेतमा रहेको नेपाली दूतावासले राहदानी नवीकरण, कागजात प्रमाणीकरण तथा कागजात जारी सम्बन्धी सेवा बन्द गरेको छ ।

दूतावासका अनुसार दूतावासका एक जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भौतिक उपस्थिति भएर लिनुपर्ने सेवा बन्द गरेको छ 

यस्तै दूतावासले अत्यावश्यक सेवा सम्बन्धी महत्वपूर्ण जानकारी लिनुपरेमा दूतावासको हटलाइन नम्बर ९८८६९१२१, टेलिफोन नम्बर २५३२१६०३, २५३२१६०४ र २५३२१६०५ तथा इमेल eonkuwait@mofa.gov.np मार्फत सम्पर्क गर्न अनुरोध गरेको छ ।