क्रिस्टियानो रोनाल्डो कोरोना संक्रमित

2 years ago

क्रिस्टियानो रोनाल्डो कोरोना संक्रमित

पोर्चुगलका स्टार फूटबलर क्रिस्टियानो रोनाल्डो कोरोना संक्रमित भएका छन् । मंगलवार उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

अब उनी १४ दिनसम्म क्वारेन्टाइनमा बस्नु पर्ने भएको छ । उनी अब स्विडेन्सविद्धको नेशन्स लीगबाट बहिर हुने भएका छन् । पोर्चुगली फूटबल महासंघले मंगलवार एक आधिकारिक बयानमा यसको जानकारी दिएको हो ।