कोपा इटालिया सेमिफाइनलमा युभेन्ट्सले जित

2 years ago

कोपा इटालिया सेमिफाइनलमा युभेन्ट्सले जित

कोपा इटालियाको सेमिफाइनलको पहिलो लेगमा युभेन्ट्सले जित हात पारेको छ।

 गएराति भएको खेलमा युभेन्ट्सले इन्टर मिलानलाई २ -१ गोलले पराजित गर्दै इन्टरले ‍अग्रता बनाएको छ ‍। मार्टिनेजले खेलको नवौं मिनेटमा पहिलो गोल गरे र ‍ खेलको २६ औं मिनेटमा युभेन्ट्सले पेनाल्टी पाएको हो । 

योङले जुवान काउड्राडोलाई फलो गरेपछि युभेन्ट्सले पेनाल्टी पाएको थियो भने पेनाल्टीमा क्रिस्टियानो रोनाल्डोले गोल गरे ‍।

खेलको ३५ मिनेटमा रोनाल्डोले टिम तथा व्यक्तिगत दोस्रो गोल गरे पछि ‍इन्टरका डिफेन्डरले गरेको गल्तीको फाइदा उठाउँदै गोल गरेका थिए। खेलको  दोस्रो लेग आगामी ९ फेब्रुअरीमा युभेन्ट्सको मैदानमा हुनेछ।