कृति सेननआदिपुरुषमा सीता बन्ने

2 years ago

कृति सेननआदिपुरुषमा सीता बन्ने

ओम राउतको मेगा बजेटको फिल्म आदिपुरुषमा अभिनेत्री कृति सेनन सीताको रोलमा देखिनेछन् । फिल्ममा सुपरस्टार प्रभाष भगवान रामको भुमिकामा देखिनेछन् । त्यस्तै सैफ अलि खान लंकेश रावण बन्दैछन् ।

फिल्ममा अभिनेत्री कृति सेनन सीताको भुमिकामा रहने बताइएको छ ।