कंगनामाथि लाग्यो प्रतिलिपी अधिकार उल्लंघन गरेको आरोप

2 years ago

कंगनामाथि लाग्यो प्रतिलिपी अधिकार उल्लंघन गरेको आरोप

बलिउड अभिनेता कगंना रनौट फेरि पनि विवादमा फसेकी छिन्। लेखक आशिष कौलले रनौटविरूद्ध प्रतिलिपी अधिकार उल्लंघन गरेको आरोपमा उजुरी दर्ता गराएका छन्।

'द वारियर क्वीन' को जिवनीको प्रतिलिपि अधिकार आफूसँग रहेको आशीषले दाबी गरेका छन्। कंगनाले आफ्नो कथा चोरेको भन्दै आशिषले उनीमाथि मुद्दा दर्ता गराएका हुन्। आशिषको आरोप सुनेर आफु छक्क परेको कंगनाले  बताएकी छिन्।