एसिड पीडितका लागि कडा कानुन बनाउने निर्णय प्रति अमिता बच्चन खुसी

2 years ago

एसिड पीडितका लागि कडा कानुन बनाउने निर्णय प्रति अमिता बच्चन खुसी

बलिउड अभिनेता अमिताभ बच्चन नेपाल सरकारले  एसिड पीडितको लागि बनाएको कानुनप्रति सन्तुष्टि जनाएको छ ।

उनले  यो निर्णय नेपालको लागि मात्र नभई भारतका लागि पनि प्रेरणाको स्रोत भएको बताएका छन । उनले अप्राधिलाई कडा  भन्दा कडा कानुनको व्यवस्था गरेकोमा वर्ग लागेको बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अगाडि  एसिड पीडितको पक्षमा कडा कानून ल्याउन निर्देशन दिएका थिए । उनले १५ दिनभित्र कानूनको मस्यौदा तयार पार्न निर्देशन दिएका हुन् ।