अमेरिकाको कांग्रेसको स्विकृतिपछि आधिकारिक राष्ट्रपति बने बाइडेन

2 years ago

अमेरिकाको कांग्रेसको स्विकृतिपछि आधिकारिक राष्ट्रपति बने बाइडेन

अमेरिकामा हिंसाकाबीच अमेरिकी कांग्रेसले अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनलाई अमेरिकाको राष्ट्रपति घोषणा गरेको छ । यूएस कांग्रेसको ज्वाइन्ट सेशनले भाइस प्रेसिडेन्ट इलेक्ट कमला ह्यारिसलाई पनि आधिकारीक रुपमा नै उपराष्ट्रपति घोषणा गरेको छ ।

कांग्रेसको स्विकृतिपछि बाइडेन आधिकारीक रुपमा अमेरिकाको राष्ट्रपति बनेका छन् ।

कमला ह्यारिस आधिकारि उपराष्ट्रपति बनेकी छन् । भोटिङको ६४ दिनपछि अमेरिकी संसदले बाइडेनलाई राष्ट्रपति घोषणा गरेको हो ।