अभिनेता सुशान्तको केस आत्महत्याको एंगल्सबाट अनुसन्धान हुने

2 years ago

अभिनेता सुशान्तको केस आत्महत्याको एंगल्सबाट अनुसन्धान हुने

बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ मा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए । एम्स अस्पतालले उनको हत्या नभई आत्महत्या गरेको बताएको छ ।

उनको डेड बडी मिलेको ठाउँमा हत्याको कुने पनि प्रमाण नरहेकोले उनको आत्महत्या भएको अस्पतालले जनाएको हो । अब सीबीआईले आत्महत्याको एंगल्सबाट अनुसन्धान गर्ने भएको छ ।

त्यसपछि सुशान्त आत्महत्या प्रकरणको अनुसन्धान सीबीआईले अनुसन्धान भईरहेको छ । यसैबीच उनको मृत्यु भएको तीन महिना बितिसकेपछि सुशान्तको हत्या नभएको बताइएको छ। उनको फोरेन्सिक रिपोर्टमा हत्याको कुरा खारेज गरिएको छ ।

उनको जस्तो अवस्थामा मृत्यु भएको थियो, त्यो अवस्था हेर्दा उनको हत्या नभएको बताईएको हो । साथै उनको आत्महत्या भएको बताइएको छ ।