अभिनेता सन्नी देओललाई कोरोना संक्रमण

2 years ago

अभिनेता सन्नी देओललाई कोरोना संक्रमण

भाजपा सांसद तथा बलिउड अभिनेता सन्नी देओललाई कोरोना संक्रमण भएको छ । खोकी र ज्वरोको लक्षण देखिएपछि परीक्षण गराउँदा कोरोना पोजेटिभ नतिजा आएको उनले बताएका छन् ।