अभिनेता चिरञ्जीवीलाई कोरोना संक्रमण

2 years ago

अभिनेता चिरञ्जीवीलाई कोरोना संक्रमण

तेलेगू मेगास्टार चिरञ्जीवीलाई कोरोना संक्रमण भएको छ । ६५ वर्षका चिरञ्जीवीले यसको बारेमा सोसल मिडियामा जानकारी दिएका छन् ।

उनले सोसल मिडियामा लेखेका छन्, ‘मलाई कोरोनाको केहि लक्षण छैनन्, र मैले आफूलाई घरमा स्वयं क्वोन्टाइन गरेको छु, बितेको ५ दिनमा जो मानिस पनि मेरो सम्पर्कमा आउनु भएको छ, वहाँहरुले कोरोना टेस्ट गराउनु, म मेरो रिकभरको जानकारी अपडेट गराउनेछु ।’