अभिनेता इमरान खानले अभिनय नगर्ने

2 years ago

अभिनेता इमरान खानले अभिनय नगर्ने

अभिनेता इमरान खानले अभिनय नगर्ने भएका छन् । उनले एक भारतीय सञ्चारमाध्यमसँगको कुराकानीका क्रममा यसको जानकारी गराएका हुन् । उनी आफूभित्रको निर्देशनको क्षमता र लेखकको क्षमतालाई मध्यनजर गर्दै अभिनयबाट टाढै रहन लागेको बताएका छन् ।

उनले जाने तु या जाने नाबाट २००८ मा डेब्यू गरेका थिए । उनको अन्तिम फिल्म कट्टी बट्टी रहेको छ ।