अभिनेत्री रागिनी द्वीवेदी र सञ्जनाको याचिका खारेज

2 years ago

अभिनेत्री रागिनी द्वीवेदी र सञ्जनाको याचिका खारेज

कर्नाटक हाईकोर्टले मंगलवार स्याण्डलउड अभिनेत्री सञ्जना गलरानी र रागिनी द्वीवेदीको जमानत याचिका खारेज गरेको छ । सेप्टेम्बरको पहिलो हप्तामा सञ्जना गिरफ्तार भएकी थिइन् । उनीमाथि स्याण्डलउडको पार्टीमा ड्रग्स सप्लाई गरेको आरोप लागेको थियो ।

सञ्जना ८ सेप्टेम्बरदेखि ज्यूडिशियल कस्टडीमा छन् । त्यस्तै रागिनीलाई पुलिसले ४ सेप्टेम्बरमा अरेस्ट गरेको थियो ।