लामो समयदेखि ट्रम्पको चिनियाँ बैंकमा खाता

2 years ago

लामो समयदेखि ट्रम्पको चिनियाँ बैंकमा खाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लामो समयदेखि चिनियाँ बैंकमा खाता रहेको हो ।

उनले चीनमा केही वर्षदेखि आफ्ना व्यवसायहरुमा अघि बढाउँदै आएको न्युयोर्क टाइम्सले बताएको छ । साथै सन् २०१३ र सन् २०१५ को बीचमा यो खाताबाट स्थानीय कर पनि बुझाइएको थियो । त्यस ट्रम्प अमेरिकी कम्पनीहरुमा व्यापारको विरोध आएका छन् । जसका कारण अमेरिका र चीनबीच व्यापारयुद्ध पनि सुरु भएको थियो ।

 यसअघि न्युयोर्क टाइम्सले सन् २०१६ र २०१७ मा ट्रम्पले अमेरिकामा केवल ७५० डलर संघीय कर बुझाएको विवरण सार्वजनिक गरेको थियो । चिनियाँ बैंक खाताबाट भने ट्रम्पले एक लाख ८८ हजार ५६१ डलर स्थानीय कर बुझाएका छन् । ट्रम्पले आगामी नोभेम्बर ३ मा हुन गइरहेको निर्वाचनको प्रचारको क्रममा छन् ।