लण्डनमा कोरोना संक्रमण नियन्त्रणका लागि थप कडाइ

2 years ago

लण्डनमा कोरोना संक्रमण नियन्त्रणका लागि थप कडाइ

बेलायतको राजधानी लण्डन शहरमा कोरोना संक्रमण बढेपछि नियन्त्रणका लागि थप कडाइ गरिने महानगरपालिका प्रमुख सादिक खानले बिहीबार जनकारी दिएको छ ।

लण्डनमा नब्बे लाख जनसङ्ख्या रहेको कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि सरकारले नियन्त्रणका लागि थप केही दिन नागरिकलाई सावधानी र नियन्त्रणका उपायलाई पालना गर्न अनुरोध गरिएको हो । नियन्त्रणको यो उपायलाई सरकारले शुक्रबार मध्यरात देखि केही दिनका लागि लागु गराउने छ ।