युइएफए नेसन्स लिगमा फ्रान्सको जित

2 years ago

युइएफए नेसन्स लिगमा फ्रान्सको जित

युइएफए नेसन्स लिगमाको पहिलो खेलमा फ्रान्सले  जित हात पारेको  छ।

शनिबार राति भएको खेलमा फ्रान्सले स्वीडेनलाई १-० गोलको अन्तरले हराएदै जित आफ्नो पोल्टोमा पारेको छ। स्वीडेनको घरेलु मैदानमा भएको खेलमा फ्रान्सलेलाई जित दिलाउन युवा स्टार खेलाडी केलियन एम्बाप्पेको निर्णायक गोल गरेको थियो ।

खेलको ४१ औँ मिनेटमा निर्णाकय गोल गरेको थियो। विश्ककप विजेता टोली फ्रान्सले पहिलो खेलमा जितसँगै सुरुआत गरेको छ ।