भारतमा आइफोन १२ बन्दै

2 years ago

भारतमा आइफोन १२ बन्दै

भारतमा आइफोन १२ बन्दै गरेको छ ।

आगामी सेप्टेम्बर १० मा एप्पलले आइफोन १२ सिरिज लञ्च गर्ने अनुमान गरिएको छ । आइफोन १२ को लुक्स तथा डिजाइनदेखि क्यामरा लगायतका विभिन्न फिचर्सका बारेमा केही समय यता सञ्चार माध्यमहरुले अनेक खुलासा गरिरहेका छन् ।

केही समयअघि सार्वजनिक भएको एउटा समाचारमा आइफोन १२ को संस्करणमा ६४ मेगापिकृसेलको प्राइमरी क्यामरा रहने दाबी गरिएको थियो । आइफोन प्रयोगकर्ताहरुले एप्पलको नयाँ संस्करण आइफोन १२ को  प्रतिक्षा गरिरहेका छन् ।