भारतको ओडिशा बस्तीमा बाढी आउँदा १७ को मृत्यु

2 years ago

भारतको ओडिशा बस्तीमा बाढी आउँदा १७ को मृत्यु

तीब्र वर्षाका कारण भारतको छत्तिसगढ, झारखण्ड र ओडिशामा बढी आउँदा १७ जनाको मृत्यु भएको छ । महानदीका साथै अन्य थुप्रै नदीको जलस्तर बढेर बढी आएका कारण राज्यका २० जिल्ला प्रभावित भएका छन् ।

कटक, जाजपुर, केन्द्रपडा, खोर्धा, पूरी र भद्रक जिल्लाहरु जोखिम अवस्थामा रहेका छन  भने ३ हजार २ सय ५६ गाउँ प्रभावित भएका छन्  बढीका कारण भारतमा मानवीय क्षती र ठुलो धनजनको क्षति भएको छ भने अहिले भारतको केही स्थानमा मानिसहरुलाई खाना बस्नको समस्या भएको छ । सरकारले पिढीतहरुको लागि  राहत र उद्धार कार्य सुरु गरिएको छ ।