बलिउड अभिनेता सञ्जय दत्तको फोक्सोमा क्यान्सर

2 years ago

बलिउड अभिनेता सञ्जय दत्तको फोक्सोमा क्यान्सर

बलिउडका चर्चित अभिनेता सञ्जय दत्तको फोक्सोमा क्यान्सर भएको छ ।

उनलाई तेस्रो पटक फोक्सोमा  क्यान्सर भएको जमिर उत्तर प्रदेशस्थित लिलावती अस्पतालले पुष्टि गरेको छ । श्वासप्रश्वासमा समस्या आएपछि केही दिनअघि उनी  अस्पतालमा भर्ना भएका थिए । अस्पतालले क्यान्सर भएको प्रमाणित गरेपछि उनलाई उपचारको लागि अमेरिका लैजाने तयारी गरेको छ ।

सम्भवत उनी तत्काल उपचारको लागि  अमेरिका जाने छ  । उनले उपचार पछि आफू ठिक हुने आशा रहेको बताएको छ ।