फ्रान्समा चक्कु प्रहार गरि दुई जनाको हत्या

2 years ago

फ्रान्समा चक्कु प्रहार गरि दुई जनाको हत्या

फ्रान्समा १५ दिनमा दोश्रो पटक आतंककारी हमला भएको छ । एक व्यक्तिले त्यहाँ चक्कु प्रहार गरेर दुई जनाको हत्या गरेका छन् । अन्धाधुन्द चक्कु प्रहार गर्दा अन्य एक जना गम्भीर घाईते भएका छन् ।

नाइसका मेयर क्रिस्टियन एट्रोसीका अनुसार आरोपीलाई पक्राउ गरिएको छ । केहि दिन पहिला मात्र प्यागम्बर साहबको कार्टुन क्लासमा देखाएको भन्दै एक टीचरको हत्या भएको थियो ।

त्यसपछि फ्रान्स सरकार इस्लामिक संगठनकोविरुद्ध कारवाही गरिरहेको छ । संसारका केहि देश फ्रान्सविरुद्ध प्रदर्शन गरिरहेका छन् ।