फ्रान्समा एकैदिनमै ३० हजारभन्दा बढी कोरोना संक्रमित

2 years ago

फ्रान्समा एकैदिनमै ३० हजारभन्दा बढी कोरोना संक्रमित

सरकारले कोरोना संक्रमण बढेपछि राजधानी पेरिससहित नौ शहरमा शनिबारदेखि रातिमा कर्फ्यु लगाउने निर्णय गरेको छ ।

शनिबारदेखि राति ९ बजेपछि बिहान ६ बजेसम्म मानिसहरुलाई घर बाहिर निस्किन बन्द गरिएको छ । यो बन्द ४ हप्तासम्म रहेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणबाट मानिसहरुको ज्यान जोगाउन कडा प्रतिबन्धहरु लगाउन अत्यन्त आवश्यक रहेको बताएको छ ।