दुई मुलुकको कूटनीतिज्ञबीच फिजीमा कुटाकुट

2 years ago

दुई मुलुकको कूटनीतिज्ञबीच फिजीमा कुटाकुट

चीन र ताइवानका कूटनीतिज्ञबीच फिजीको राजधानीमा कुटाकुट भएको छ ।

गएको अक्टुबर ८ तारिखका दिन फिजीको राजधानीमा भएको एक कार्यक्रममा कूटनीतिज्ञहरुबीच कुटाकुट भएका छन् । सो कार्यक्रममा दुईजना चिनियाँ कूटनीतिज्ञ पनि प्रवेश गरिएको अनाधिकृत रुपमा कार्यक्रमको तस्वीर लिएको र त्यहाँका अतिथिबारे जानकारी दिएको ताइवानले आरोप लगाएको छ ।

चीनले भने आफ्ना अधिकारीहरु एक सार्वजनिक स्थानमा रहेको बेला आक्रमण भएको बताएको छ । चीनले सैन्य हस्तक्षेप गरेर भए पनि ताइवानमाथि कब्जा गर्ने धम्की दिँदै आएको छ।